cbkhabar.com
परम्परा तोडेर सङ्क्रमितको शव काँधमा उठाउँदै महिला सैनिक
नारायण ढुङ्गाना, काठमाडौं, पुस २ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको खबर आइरहन्छ । मृत्युको खबर आउनासाथ नेपाली स…