cbkhabar.com
अम्व्रेला स्ट्रिट पर्यटनको नयाँ भर्जिन, सेल्फि खिच्नेको भीड
चितवन, पुष २ । देशकै तेस्रो पर्यटकीय नगरी रहेको चितवनमा पर्यापर्टनमा मात्रै नभई कृत्रिम रुपमा बनाइएका ठाउँहरुमा पनि आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । भरतपुर महानगरपालिका वडानम्वर २२ मा रहेको…