cbkhabar.com
नेपाल टि २० विश्वकपको ग्लोबल छनोटमा
मंसिर ३० । नेपाल टि २० विश्वकपको ग्लोबल छनोटमा पर्न सफल भएको छ । सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो । आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजन…