cbkhabar.com
दाङमा गुडिरहेको बसमा आगलागी
मंसिर २९ । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आज बिहानै आगलागी भएको छ । बसको ब्याट्री सर्ट भएर बसमा आगलागी भएको प्रहरीले जनाएको छ । तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भए…