cbkhabar.com
काँग्रेसको ७७ जिल्लामा प्रदर्शन आज, चितवनको तयारी पनि पुरा
चितवन, मंसिर २९ । नेपाली काँग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । सवै जिल्लामा हुने प्रदर्शनको तयारी पुरा भएको र केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिइएको छ । तनहुँमा पुल उद्घाटनको कार्यक्रममा …