cbkhabar.com
आज थप १ हजार ५६ संक्रमित, १४ जनाको मृत्यु
मंसिर २४ । आज नेपालमा १ हजार ५६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो थपिएका संक्रमित सहित न…