cbkhabar.com
चितवनमै पहिलो पटक ७ बर्षीय बालिकाको मुटुको जटिल अप्रेसन सफल
चितवन, मंसिर २३ । चितवनमै पहिलो पटक मुटुको जटिल अप्रेसन सफल भएको छ । चितवन मेडिकल कलेज भरतपुले दिएको जानकारी अनुसार सात बर्षिया बालिकाको मुटुको जटिल अप्रेसन गरिएको हो ।, तनहुँ जिल्ला घिरिङ गाउपालिक…