cbkhabar.com
सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो, नयाँ उचाई ८,८४८.८६
मंसिर २३। विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेको छ । नेपाल र चीनले एकै पटक आज सगरमाथाको नयाँ उचाइ घोषणा गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्र…