cbkhabar.com
भावूक स्टाटस लेख्दै स्वेताले भनिन् : नयाँ जीवनको यात्रामा जाँदै छु
मंसिर २१ । नायिक स्वेता खड्काले आफू नयाँ सम्वन्धमा जान लागेको औपचारिक रुपमै आज बताउनुभएको छ । फेसवुकमा स्टाटस लेख्दै उहाँले नयाँ जीवनको गोरेटोमा यात्रा गर्न लागेको बताउँदै विगतमा मीठा पल पनि नभुल्न…