cbkhabar.com
नेकपाका दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीको बैठकमा छलफल हुने
मंसिर २० । केही समय देखि निरन्तर विवाद मिल्न नसकेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा छलफल हुने भएको छ । आज बसेको सचिवालय बैठकले …