मुक्तक..

अरुलाइ दिनुपर्ने रकमले आफ्नै खल्ती भर्ने खजान्चे हरु,

 मै खाउ मात्र मै लाउ मन्त्र जप्ने पापी ती कथित मान्छे हरु,

 

यस्ले त भोका लाई पेटभरी खान दिन्छ भनी भान्सा मा पठायो,

  खानु सम्म खाए लुकाए अघाएनन राज्यका अगस्ति भान्छे हरु।

 

संगम सापकोटा ,तनहुँ

Leave a Reply

Scroll to Top
%d bloggers like this: