cbkhabar.com
चितवनमा राजावादीहरुको वृहत प्रदर्शन (फोटो फिचर)
चितवन, मंसिर २० । चितवनमा राजावादीहरुले आज वृहत प्रदर्शन गरेका छन् । अहिलेको सरकारबाट आजित भएको भन्दै उनीहरुले सरकार र ब्यवस्थाको बिरोधमा नारा लगाउँदै प्रदर्शन गरेका थिए । राजतन्त्र र हिन्दूराज्यको…