cbkhabar.com
भारतसहित सबै अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय
मंसिर १५ । कोरोना भाइरसको संक्रमण डरका कारण ०७६ चैत ९ गतेदेखि रोकिएका भारतसहित सबै मुलुकका काठमाडौंका लागि हुने व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्…