cbkhabar.com
नवलपुरमा राष्ट्रवादिहरुको प्रदर्शन
मंसिर १४ । राजाआउ देश बचाउ, गणतान्त्रिक संघियता चाहिँदैन राष्ट्रियता बेच्नपाईँदैन, भन्ने नारा घन्काउँदै मोटरसाईकल र्यालि निकालिएको छ । हिजो मंसिर १३ गते नवलपुरको कावासोती नगरपालिकाको डण्डा बजारबाट …