cbkhabar.com
नेपाल उद्योग वाणिज्य महासंघमा भरतपुरका प्रधान पनि निर्वाचित
मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनमा खुल्ला प्रतिस्पर्धाबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधान निर्वाचित हुनुभएको छ । त्यस्तै ग…