cbkhabar.com
चितवन निकुञ्जमा अर्नाले जन्मायो बच्चा
चितवन, मङ्सिर ११ । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ । स्थानान्तरण गरी ल्याइएका अर्नाले बच्चा जन्माएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत सोमबा…