cbkhabar.com
फुटबलका हस्ती अर्जेन्टिनाका लिजेण्ड म्यारोडोनाको निधन
एजेन्सी  । फुटबलका हस्ती अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्ड डिएगो म्यारोडोनाको निधन भएको छ । पूर्व अट्याकिङ मिडफिल्डर म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो । हृदयघातको कारण म्…