cbkhabar.com
घट्दै छन् सक्रिय सङ्क्रमित, आज १ हजार ९४८ जनामा कोरोना पुष्टि
मंसिर १० । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । घटेर १६ हजार ६ सय ३९ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा तीन हजार एक सय ४० जना सङ्क्रमणमुक्त भए…