cbkhabar.com
चितवनको कालिका ५ मा एक घर जलेर नष्ट
चितवन, मंसिर ९ । चितवनको कालिका नगरपालिका वडानम्वर ५ मा आगलागि हुँदा एउटा घर जलेर पुर्णरुपमा क्षति भएको छ । स्थानीय हिमबहादुर अधिकारीको घरमा हिजो साँझ करिव ७ बजेर ४० मिनेटमा आगलागी भएको स्थानीय शिव…