cbkhabar.com
ट्राफिक जरिवाना अव अनलाइनबाटै तिर्न सकिने
काठमाडौँ,मंसिर ८ । अव बाट ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न सकिने भएको छ । सवारी नियम उल्लंघन गरेबापत चालकले तिर्नुपर्ने जरिवाना रकम अनलाइन माध्यमबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको हो । महा…