cbkhabar.com
आथ थप १ हजार ९८० जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु
काठमाडौं, मंसिर ८ । नेपालमा आज थप १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका सहित कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार…