cbkhabar.com
सरकारी कर्मचारीले अव लोकसेवाको तयारी कक्षा पढाउन नपाउने
काठमाण्डौ, मंसिर ८ । नेपाल सरकारले बहावाला निजामती कर्मचारीहरुलाई लोकसेवा आयोगका तयारी कक्षा तथा प्रशिक्षण कार्यक्रममा पढाउन जान बन्देज गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रब…