cbkhabar.com
नेपालमा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण, सातजनाको मृत्यु
मंसिर ७ । लगतार बढिरहेका कोरोना संक्रमितको सख्या घट्दै गएको छ । त्यसो त परीक्षणको संख्या पनि घटाइएको छ । यो वीचमा नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या भने बढ्दै गएक…