cbkhabar.com
नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने स्वास्थ्यमन्त्रीको अनुमान
मंसिर ६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको २ प्रतिशतसम्म कोरोना संक्रमण हुने अनुमान गरिएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहा…