cbkhabar.com
उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ सकियो
मंसिर ६ । पूर्व क्षितिजबाट उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले रातभर ब्रत वसी आज बिहान उदाउँदै गरेको सूर्यलाई अर…