cbkhabar.com
रूखमा झुण्डिएको अवस्थामा वडाध्यक्ष फेला
काठमाण्डौ, मंसिर ५ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडानम्बर ५का अध्यक्ष झुण्डिएको अवस्थामा फेला परेका छन्। ५७ वर्षीय वडा अध्यक्ष कृष्ण बहादुर रोकाया शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका हुन्। आज…