रूखमा झुण्डिएको अवस्थामा वडाध्यक्ष फेला

काठमाण्डौ, मंसिर ५ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडानम्बर ५का अध्यक्ष झुण्डिएको अवस्थामा फेला परेका छन्। ५७ वर्षीय वडा अध्यक्ष कृष्ण बहादुर रोकाया शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका हुन्।

आज बिहान १० बजेतिर घरदेखि एक किलोमिटर टाढाको रूखमा प्लाष्टिकको डोरीले झुण्डिएका अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: