cbkhabar.com
मंसिरभित्रै क्रियाशील सदस्यको विवरण पठाउन कांग्रेसको निर्देशन
काठमाडौं, मंसिर ५ । नेपाली कांग्रेसले नयाँ र नविकरण सहितको क्रियाशील सदस्यको विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न निर्देशन दिएको छ। १४ औं महाधिवेशन फागुनमा गर्ने र सोको मिति…