cbkhabar.com
कोरोना संक्रमणबाट धनुषामा वडाध्यक्षको मृत्यु
काठमाण्डौ, मंसिर ५ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट धनुषामा वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ बर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार मृत्यु भएक…