कोरोना संक्रमणबाट धनुषामा वडाध्यक्षको मृत्यु

काठमाण्डौ, मंसिर ५ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट धनुषामा वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ बर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार मृत्यु भएको हो ।

स्वनस्थ्यमा समस्या आएपछि मोक्तानलाई १ मंसिरमा प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । सोही दिन स्वाब दिएका उनलाई संक्रमण भएको सोमबार पुष्टि भयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: