cbkhabar.com
निकिशा श्रेष्ठलाई सडकमा दुर्व्यवहार गर्ने तीनै जना पक्राउ
काठमाण्डौ , मंसिर ५ । काठमाडौंमा सडकमा हिँडिरहदा निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा तीनै जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, भक्तपुरले १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री …