cbkhabar.com
पार्टी एकता कायम राख्न पर्यटनमन्त्री भट्टराई मन्त्रि पद छोड्न तयार
काठमाण्डौ, मंसिर ५ , पार्टीलाई एक ढिक्का बनाउन र एकताबाट टुट्न नदिन सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्री पद छाड्न तयार रहेको बताउनुभएको छ । नेकपा पर्साको पार्टी कार्याल…