cbkhabar.com
१ लाख १० हजार रकम सहित देवुचलीमा ९ जना जुवाडे फक्राउ
कार्तिक ३० । जिल्ला प्रहरी कार्यालय नवलपुरले १ लाख १० हजार ४२० रुपैया सहित हिजो एकै दिन ९ जना जुवाडेलाई पक्राउ गरेको छ । कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक सागर पन्तका अनुसार हिजो दिउसो साँढे…