cbkhabar.com
भोलि भाइटीका, शुभसाइत ११ बजेर ३७ मिनेटमा
कार्तिक ३० । भोलि भाइटीका । यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार कात्तिक शुल्क पक्ष द्वितीया सोमबार बिहान ९ बजेर १२ …