cbkhabar.com
अमेरिकी विदेशमन्त्री पोम्पेओ सात देशको भ्रमणमा निस्कदै
कार्तिक ३० । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ विभिन्न सात देशको भ्रमणमा जाने हुनुभएको छ । उहाँ युरोप र मध्यपूर्वका केही देशको भ्रमणमा निस्किन लाग्नुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्…