cbkhabar.com
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्ती मनाइँदै
कार्तिक २९ । आज विभिन्न कार्यक्रम गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालको कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको …