cbkhabar.com
देशभर आज २ हजार १११ जना संक्रमित थपिए, थप १३ जनाको मृत्यु
कार्तिक २८ । आज देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएका …