cbkhabar.com
बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि
कार्तिक २५ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ गते देखि सुरु गर्नेभएको छ । नोवेल कोरोना भाइरस ( कोभिड–१९) बाट स्थगित परीक्षा २८ मंसिरदेखि सुरू गर…