cbkhabar.com
सरकारी अस्पतालमा भने कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय
कार्तिक २५ ।नेपाल सरकारले सरकारी अस्पतालमा भने कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सोमबार बसेको बैठकले निःशुल्क गर्ने निर्णय गरेको हो । एक मन…