cbkhabar.com
नेपालमा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु
कार्तिक २२ । नेपालमा आज मात्रै थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ पुगेको छ । थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका मात्रै ए…