cbkhabar.com
नेपालमा आज २८ सय २४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
कार्तिक १६ । नेपालमा पछिल्लो २४ घण्टामा २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १३ हजार २३ जनाको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज …