cbkhabar.com
गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको ज्यान गयो
कार्तिक १६ । नवलपुरको देबचुलीमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । देवचुली नगरपालिका १७ कुलेनीमा गैँडाको आक्रमणमा परि ६५ वर्षका जंगिलाल मुखियाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । आज बिहा…