cbkhabar.com
विदेशमा कोरोना संक्रमणबाट २ सय ८४ नेपालीको मृत्यु
कार्तिक १६ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म विदेशमा रहेका २८४ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको …