सञ्चारकर्मी रवि लामिछाने र श्रीमतीलाई कोरोना संक्रमण

कार्तिक १३ । चर्चित सञ्चारकर्मी रवी लामिछाने र उहाँकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण भएको छ । यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिनुभयो ।
गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले सामाजिक संजालमा बताउनुभएको छ । उहाँले केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरबाहीले आफूलाई संक्रमण भएको हुन सक्ने बताउनुभयो । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । उहाँले भन्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: