मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण

कार्तिक १३ । नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: