cbkhabar.com
सीबी कर्पोरेसन जापानको पहिलो शाखा टोकियोमा सुरु
जापान ( टोकियो ), कार्तिक १२ । सीबी ग्रुपद्वारा संचालित सीबी कर्पोरेसन जापानको पहिलो शाखा सुरु भएको छ । कोरोना भाईरसका कारण ठुलो औपचारिक कार्यक्रम नगरि सामान्य रूपमा टोकियोको ओकूबो स्टेशन नजिक पहिल…