cbkhabar.com
भरतपुर २१ का ५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
कार्तिक ११ । चितवनमा ५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २१ बस्ने ५६ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । कार्तिक ५ गते श्वासप्रश्वा…