cbkhabar.com
चितवनमा २ जना कोरोना संक्रमितको मृत्यु
चितवन,कार्तिक ७ । चितवन मेडिकल कलेजमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. ५ निवासी ८४ बर्षिय महिलाको आज विहान ४ः१९ बजे मृत्यु भएको छ । कार्तिक ५ गते स्वासप्रश्वास र …