cbkhabar.com
पूर्व संचारमन्त्री एवम सांसद गोकुल बाँस्कोटालाई कोरोना संक्रमण
कार्तिक ६ । पूर्व संचारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण देखिएको छ। सामाजिक संजालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । आफूलाई व…