पूर्व संचारमन्त्री एवम सांसद गोकुल बाँस्कोटालाई कोरोना संक्रमण

कार्तिक ६ । पूर्व संचारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण देखिएको छ। सामाजिक संजालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । आफूलाई विना लक्षण र श्रीमतीलाई लक्षण सहित कोरोना देखिए पनि दुई छोरालाई भने कोरोना नेगेटिभ देखिएको जानकारी दिनुभयो । आफूले वितेको १० दिन कसैलाई नभेटेको बास्कोटाले बताउनुभयो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: